CG Electronics
IME Life
NIMB

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस र एमाले पछि

NIMB
Himalayan Bank

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ। प्राप्त प्रारम्भिक परिणामले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव थप बलियो देखिएको छ।

हालसम्मको तथ्यांक अनुसार रास्वपाले ५१ सिटमा अग्रता लिएको छ भने १ सिटमा जित सुनिश्चित गरिसकेको छ। यससँगै रास्वपाको कुल सिट संख्या ५२ पुगेको छ। अन्य प्रमुख दलहरू भने तुलनात्मक रूपमा निकै पछाडि देखिएका छन्। पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस ७ सिटमा अग्रता लिइरहेको छ। यद्यपि उसले हालसम्म कुनै सिटमा औपचारिक जित हासिल गर्न सकेको छैन।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४ सिटमा अग्रता कायम गर्दै तेस्रो स्थानमा रहेको छ। यसैगरी नेकपा ३ सिटमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिटमा अग्रता कायम गरेको छ। त्यस्तै श्रम संस्कृति पार्टीले पनि १ सिटमा अग्रता लिएको देखिएको छ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...