CG Electronics
IME Life
NIMB

शेयर बजार दोहोरो अंकले घट्यो, केही कम्पनीका लगानीकर्ता भने लाभमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । मंगलबार शेयर बजार दोहोरो अंकले घट्दा अधिकांश कम्पनीका लगानीकर्तामा घाटा देखिएको छ। बजारमा भारी गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य बढेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा पुगेको छ। आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

बजार घटेपनि यसदिन दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स मिल्स र सालपा विकास बैंकको शेयर मूल्यमा सर्किट लागेको हो।

त्यसैगरी थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य ९.०८ प्रतिशत, कालिका पावरको ८.८७ प्रतिशत र एलआईसी नेपालको ५.४२ प्रतिशतले बढेको छ। यसले देखाउँछ कि बजार राताम्य भए पनि केही कम्पनीका लगानीकर्ताले लाभ कमाउने अवसर पाएका छन्।

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’ बीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाटै सबै बैंकिङ सुविधा

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०७

  सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट...

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०३

  विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभरले काठमाडौंका विभिन्न प्रमुख...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत...

वि.सं.२०८३ जेठ १८ सोमवार २१:५९

  सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा कर्णाली प्रदेश, रुकुम पश्चिम...

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युतयनमा ९५ करोड २० लाख लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युतयनमा...

वि.सं.२०८३ जेठ १८ सोमवार २१:५१

  एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने क्रममा...

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा,...

वि.सं.२०८३ जेठ १८ सोमवार २१:००

  काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको...

किलोवाट होइन मूल्यका आधारमा कर: अटो व्यवसायीलाई राहत भएको अर्थमन्त्रीको भनाइ

किलोवाट होइन मूल्यका आधारमा कर: अटो व्यवसायीलाई...

वि.सं.२०८३ जेठ १८ सोमवार ११:१३

  अर्थमन्त्री स्वणिम वाग्लेले ५० लाखसम्मका गाडीमा मुल्य घट्ने दाबी...