CG Electronics
IME Life
Ncell NPL

केन्द्रविन्दु मिडियासँग नाम जोडिएको घटनाप्रति इमानको गम्भीर आपत्ति

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०को सदस्य संस्था केन्द्रविन्दू मिडिया प्रा।लि।को नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल फेसवुकमा जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले पोष्ट गरेको एक भिडियो र उनको पक्राउलाई लिएर केन्द्रविन्दु मिडियाको नाम जोडिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इमानले एक विज्ञप्ति जारी गर्दै आफ्नो सदस्य संस्था प्रति यस्ता गतिविधि नदोहो¥याउन सचेतसमेत गराइएको छ ।

 

तिमल्सिनाले आफूलाई केन्द्रविन्दु मिडिया (टेलिभिजन)मा अन्तर्वार्ताका लागि एक महिलाले फोन गरेर अफिसमा बोलाएको, त्यहाँ पुग्दा अन्तर्वार्ता गर्न कार्यालयको स्टुडियो व्यस्त भएको कारण अर्को स्टुडियोमा जाउँ भनेको र आफूलाई लछारपछार गरी गाडीमा हालेर सादा पोशाकका प्रहरीले उपत्यका प्रहरी परिसर भद्रकालीको पुर्‍याएको र कोठा नम्बर ५०३ मा लगेर कागज गराएर छोडेको भनेकी छन् । केन्द्रविन्दू मिडियाले स्मृति तिमल्सिनालाई कुनै पनि अन्तर्वार्ताका लागि समय नदिएको-नबोलाएको समेत जनाएको छ ।

 

विज्ञप्तिमा भनिएको छ- ‘एक जिम्मेवार सञ्चार संस्थालाई विवादमा तान्ने र सुरक्षा निकायको कारवाहीसँग जोडेर भ्रम सिर्जना गरी व्यावसायिक प्रतिष्ठामा आँच नपुर्‍याउन सम्बद्ध पक्षसँग आग्रह गर्दछौं । स्वतन्त्र र मर्यादित पत्रकारिता गर्दै आएको संस्थालाई असर पर्ने गरी भ्रमपूर्ण कुराहरु नगर्न र आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्‍याउन सचेत गराउन चाहन्छौं ।’

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...