CG Electronics
IME Life
NIMB

सेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित

NIMB
Himalayan Bank

 

सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ विन्दुमा रह्यो । कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।

१३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको हो । फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक निर्जीवन बीमा उपसमूह १.०३ प्रतिशतले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये १२७ को सेयरमूल्य बढेको छ भने १०८ वटाको घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो । घटेको बजारमा पनि सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ । एनआइसी एसिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो बढ्नेको सूचीमा छन् ।

सर्वाधिक सेयर किनबेच सानीमा माई हाइड्रोपावरको भएको छ । सानीमाको सेयर २१ करोड ४७ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख, ज्ञादी ग्रुप अफ पावरको १० करोड ३८ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर ८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ ।

घटेका सेयरमा गुराँस लघुवित्तको नकारात्मक सर्किट नै लागेको छ । हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ सिजेन्सी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को सेयरमूल्य घटेको छ ।

 

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६०...

वि.सं.२०८३ असार १४ आइतवार २२:२०

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा...

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन प्रतिकार्य सुदृढ गर्ने पहल

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन...

वि.सं.२०८३ असार १४ आइतवार २२:०६

काठमाडौँ, असार ११, २०८३ (जुन २५, २०२६) — काठमाडौँको व्यस्त...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...