CG Electronics
IME Life
NIMB

विद्युतीय स्कुटर ल्याउने तयारीमा बीवाईडी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । न्यू इनर्जी भेइकलमा कहलिएको चिनियाँ अटो निर्माता बीवाईडीले विद्युतीय स्कुटर ल्याउने तयारी थालेको छ । कम्पनीले हालै यसको पेटेन्ट डिजाइन सार्बजनिक गरेर आफ्नो तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

मिडिया रिपोर्टका अनुसार बीवाईडीले अहिले यसको छुट्टै प्लेटफर्म तयारी गरिरहेको छ । सार्बजनिक भएको पेटेन्ट पेटेन्ट डिजाइन अनुसार यसको नयाँ स्कुटर २० देखी ३५ बिएचपी पावरका साथ २५० देखी ३५० सिसी सेग्मेन्ट बरावरको म्याक्सि डिजाइनमा आउने अनुमान गरिएको छ । स्कुटरमा ९ देखी १२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान हुने आँकलन गरिएको छ ।

बीवाईडीको यो नयाँ स्कुटरमा फ्रन्ट फोर्क, डुअल शक एब्जर्बर, ठूलो सिट, नकल गार्डहरू, ठूलो विन्डस्क्रिन, स्प्लिट हेडल्याम्पहरू र मोटरमा जडान गरिएको कोक्सिअली माउन्टेड स्विङआर्म जस्ता फिचरहरु उपलब्ध हुनेछ । पेटेन्ट डिजाइनमा देखिएको रियर भ्यू मिरर बाहेक सबै कम्पोनेन्टहरू अनुमोदनको लागि तयार भएकाले यो छिट्टै बजारमा आउने उल्लेख गरिएको छ ।

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...