CG Electronics
IME Life
NIMB

राजनीतिक नेतृत्व सही नहुँदा निर्माण क्षेत्र अस्तव्यस्थ भयो : अध्यक्ष सिंह

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंहले मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगर्दा निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहले नेतृत्व गर्नेहरु गैरजिम्मेवार हुँदा निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका हुन् ।

उनले भने, ‘मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगरेको र कर्मचारी आफूले जिम्मेवारी बहन नगर्दा समस्या आयो । कर्मचारीहरु कुनैपनि कारवाहीको भागेदार हुनुनपर्ने अवस्थाले पनि निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्थ भएका छन् ।’

साथै उनले सरकारले अहिलेसम्म निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको बताए । उनले सरकारले भुक्तानी दिन नसकेकाले नयाँ टेण्डर निकाल्न नहुने बताए ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...