CG Electronics
IME Life
NIMB

नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्छ : मन्त्री भण्डारी

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्ने बताएका छन् ।
सोमबार नेपाल निर्यात परिषद्को २७ औं बार्षिक साधारण सभा तथा ८ औं निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्दै मन्त्री भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिती अत्यन्त दयनिय रहेको बताएका हुन् ।

उनले भने , ‘मुलत, यतिखेर आयात र निर्यात जुन खाडल छ यसले नेपालको उत्पादन, उत्पादकत्व, विश्व बजारमा नेपालको उपस्थिती अत्यन्त दयनिय छ ।

हामी आयातमुखी बजारबाट जति आक्रान्त भएका छौँ । यसलाई आयात प्रतिस्थापन गर्नुपर्ने, नियार्त प्रवर्धन गनुपर्ने आजको यो व्यवसायीको यो परिषद्को या निजी क्षेत्रको मात्र नभई यो सिंगो राज्यको आजको प्रमुख प्राथमिता हो ।’
साथै उनले सबैले मिलेर नेपालको उत्पादन विश्व बजारमा पुर्याउन सकिने बताए। उनले नेपालको उत्पादनलाई प्रर्वधन गर्नु आजको आवश्यकता रहेको बताए ।

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...