CG Electronics
IME Life
NIMB

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२५ समारोह भव्य रूपमा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी अचिभर्स अवार्ड २०२५’ को कार्यक्रम काठमाडौंको सोल्टी होटलमा भव्यतापूर्वक सम्पन्न गरेको छ। जीवन बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने ९५ जना अभिकर्तालाई सम्मान गरिएको उक्त कार्यक्रममा कम्पनीका निर्देशकहरू कमलेश कुमार अग्रवाल, शक्ति कुमार गोल्याण, र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरे।

कार्यक्रममा बोल्दै नेसनल सेल्स हेड उमापति पोखरेलले सबैलाई बधाई दिंदै आगामी वर्ष थप अभिकर्तालाई सम्मान गर्न तत्पर रहेको बताए। प्रमुख कार्यकारी पराजुलीले नेपाल लाइफले बजारको एकतिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै अभिकर्ताहरूको मेहनतले कम्पनीलाई सफल बनाएको धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि कमलेश कुमार अग्रवालले अन्तर्राष्ट्रिय स्तरको एमडीआरटी मापदण्ड पूरा गरेका अभिकर्ताको प्रशंसा गर्दै बीमा क्षेत्रमा बढ्दो अवसर र प्रविधिको महत्त्वको चर्चा गरे।

यस अवसरमा एमडीआरटी बन्न सफल माधव भण्डारीले आफ्नो सफलताका लागि नेपाल लाइफको मार्गदर्शनको प्रशंसा गरे। बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै अब्बल रहेको भन्दै आगामी दिनमा अझ राम्रो गर्न आह्वान गरे।

कार्यक्रमको अन्त्यमा नायव प्रमुख कार्यकारी अमित कुमार कयालले सहभागी सबैलाई बधाई दिंदै प्रविधिको अधिकतम उपयोगले बीमा क्षेत्रलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...