CG Electronics
IME Life
NIMB

कुमारी बैंक र एनसीएचएल बीचको साझेदारीले अन्तरदेशीय भुक्तानीको नयाँ युगको शुरुआत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। कुमारी बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीचको नयाँ साझेदारीले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको शुरुआत गरेको छ। यस साझेदारीको उद्देश्य अन्तरदेशीय भुक्तानी प्रणालीलाई अझ सहज र सुरक्षित बनाउनु हो।

यस साझेदारीअन्तर्गत, कुमारी बैंकका प्रयोगकर्ताहरूलाई ल्भउबएिबथ त्तच् स्क्यान गरेर अब विभिन्न देशहरूबाट नेपालमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरिएको छ। साथै, १४ अन्तर्राष्ट्रिय ई-वलेट र मोबाइल बैंकिङ एप्स जस्तै ब्ष्उिबथ, ब्ष्उिबथज्प्, त्ष्लबदब, ःएबथ लगायतका प्रणालीमार्फत व्यवसायीहरूले सजिलै भुक्तानी स्वीकार गर्न सक्नेछन्।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतले यस अवसरमा भने, “हाम्रो उद्देश्य डिजिटल भुक्तानीलाई सहज र सुरक्षित बनाउनु हो। यो साझेदारीले क्रस-बोर्डर भुक्तानीलाई अझ सरल र सुरक्षित बनाउने विश्वास लिएका छौं।”

कुमारी बैंकले २३ वर्षदेखि देशभरिका ३०२ शाखा र ३१६ एटीएम नेटवर्कमार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ, र यस साझेदारीमार्फत आफ्नो ग्राहकलाई अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो नयाँ सुविधा नेपालमा डिजिटल भुक्तानीको विकासमा महत्वपूर्ण कदम मानिएको छ।

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:२३

  काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...