CG Electronics
IME Life
NIMB

प्रविधि उपयोगबाट समृद्धि हासिल गर्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अहिले विश्वको अर्थव्यवस्था फरक ढंगले अगाडी बढेको भन्दै सरोकारवालाहरुले प्रविधि उपयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेको बेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने सुभाव दिएका हुन् ।

आईटी विज्ञ बसन्त पन्तले अर्थतन्त्र समृदिको मूलपाटो प्रविधिको विकाससँग जोडिएको भन्दै विकासको गति नै प्रविधिको विकास सँग जाडिएको बताए । प्रविधिले अवसर र चुनौति सँगसँगै आएको छ भन्दै उनले समयको माग अनुसार सही ढंगले अगाडी बढेनौं भने हामी पछाडी पर्ने बताए ।

कार्यक्रममा फ्रेण्डस् अन द क्लाउड प्लेटफर्मका अध्यक्ष शोभित उप्रेतीले नेपालले छिमेकीबाट सिक्दै प्रविधिको अधिक उपयोग गरेर आर्थिक विकासमा अघि बढ्नुपर्ने बताए । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली, डा. केशव बस्याल, लालकृष्ण केसी, पत्रकार ठाकुर बेल्बासे, तारा बस्याल लगायतले नेपाल– चीन सम्बन्ध र त्यसले नेपालको आर्थिक विकासमा पुगेको योगदानको विषयमा आफ्ना भनाई राखेका थिए ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...