CG Electronics
IME Life
NIMB

पञ्चकन्याले कविता नेपालीलाई एभरेस्ट-लोत्से आरोहणका लागि आर्थिक सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । पञ्चकन्या समूहले बहुप्रतिभाशाली कलाकार तथा फिटनेस आइकन कविता नेपालीलाई एभरेस्ट र लोत्से (जुम्ल्याहा शिखर) आरोहण गर्न आर्थिक सहयोग गरेको छ। यो अभियान आगामी चैत्र ३० देखि सुरु हुनेछ।

समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले कवितालाई ूनेपाली महिलाको सशक्तीकरणको प्रतीकू बताउँदै उनको अभियानलाई समर्थन जनाए। उनले कविताको बुगी वुगी नृत्य प्रतियोगिता र मार्सल आर्टमा उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै यस अभियानलाई ऐतिहासिक बताए।

पञ्चकन्या समूहले यसअघि पनि महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गरेको छ। सन् २०१३ मा माउन्ट किलिमान्जारोमा सेभेन समिट्स महिला टोलीलाई सहयोग गरेर समूहले आफ्नो ४०औँ वार्षिकोत्सवमा ब्यानर शिखरसम्म पुर्याएको थियो।

कविता नेपालीले एभरेस्ट र लोत्से एकै अभियानमा आरोहण गर्नेछिन्। उनले यो अभियान महिलाहरूका लागि प्रेरणा बन्ने बताएकी छन्।

पञ्चकन्याका प्रवक्ताले यो अभियानलाई सामाजिक प्रभाव सिर्जना गर्ने लगानी बताए। समूहले शिक्षा, स्वास्थ्य, सरसफाई, सिप विकास र महिला सशक्तीकरणमा निरन्तर कार्यरत छ।

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...