CG Electronics
IME Life
Ncell NPL

अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ ।
आइतबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको हो ।

सोही क्रममा उनले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्च निरौलाले अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै यसको लागि समन्वयात्मक भावनाका साथ काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो अर्थ र कृषि मन्त्रालयले यी क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्छ । केही समस्याहरु त छन् तर त्यसलाई समाधान गर्न नसकिने भन्ने होइन् । हामीले समन्वयात्मक भावनाका साथ काम गर्नुपर्छ ।’
यस्तै, समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय प्रणालीको बारेमा अझै बढि अध्ययन गर्नुपर्ने बताए ।
विज्ञ भएपछि तथ्यांकगत रुपमा विषयलाई बुझाउनु पर्ने भन्दै सामान्य रुपमा बोलेर यस्ता विषय बुझ्न गाह्रो हुने पनि उनको भनाई छ ।

उनले भने, ‘यस बारेमा अझ बढि अध्ययन गरेर बैठक बस्ने छौ । विज्ञ भएपछि तथ्यांकगत रुपमा बोल्नु पर्छ, मुखले मात्र त एकैछिन अनलाइन हेरेर पनि भन्न सकिन्छ । नेपालको बैंक तथा वित्तीय प्रणालीलाई यो यो गरेर अगाडि बढाउन सकिन्छ भनेर भन्दिए हुन्छ । तथ्यांगत रुपमा भयो भने हामीलाई बुझ्न सजिलो हुन्छ ।’

 

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...