CG Electronics
IME Life
NIMB

प्रोशेष पाण्डे बने ‘क्लोजअप भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिजन ६ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भयो। प्रतियोगिताको अन्तिम चार प्रतिस्पर्धीहरू – रोशन राई, प्रोशेष पाण्डे, प्रमेश राई, र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले सिजन ६ को उपाधि जित्न सफल भए।

विजेतालाई प्रमुख प्रायोजक ऋयिकभगउ ले नगद रु. १ लाख पुरस्कार प्रदान गर्‍यो, जुन युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाही द्वारा हस्तान्तरण गरिएको थियो।

ऋयिकभगउ ब्रान्डले सधैं संगीत, आत्म–अभिव्यक्ति, र आत्मविश्वासलाई जोड्ने माध्यमका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ। यस कार्यक्रमसँगको सहकार्य केवल ब्रान्ड प्रबर्द्धनको लागि नभई युवाहरूलाई आफूलाई अभिव्यक्त गर्ने अवसर दिने उद्देश्यले गरिएको हो।

ऋयिकभगउका प्रतिनिधिले भने, “हामी आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएका छौं। ‘ख्यष्अभ या ल्भउब’ जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभा उजागर गर्न र सम्पूर्ण दर्शकसँग अझ मजबूतीका साथ जोडिन सघाएको छ।”

सिजन ६ को समापनसँगै, ऋयिकभगउले पुनः आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ – आत्मविश्वास, ताजगी, र सँगसँगै रहने प्रेरणादायी क्षणहरूलाई मनाउँदै भविष्यका कलाकारहरूलाई साथ दिने।

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...