CG Electronics
IME Life
NIMB

बजेट माथी टिप्पणी गर्नु आवश्यकता छैन : अधिवक्ता थापा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । वरिष्ठ अधिवक्ता महेशकुमार थापाले यस पटकको बजेटको सुन्दर पक्ष स्थायीत्व रहेको प्रतिक्रिया दिएका छन् ।
आ.व २०८२÷०८३ को बजेट समिक्षा विश्लेषणात्मक छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै बजेट स्थायीत्व तिर अघि बढेको बताएका हुन् ।

उनले भने,‘ अघिल्लो वर्षका बजेट अलि बढि विवादित हुनुपर्ने कारण भनेको करको दर रेटहरु हो । तर यस वर्ष त्यस्तो समस्या देखिएको छैन । यो बजेट स्थायीत्व तिर गएको हो की भन्ने पनि लाग्छ । यो बजेटको स्थायीत्व नै सुन्दर पक्ष हो ।’

उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेकाले यसका कमिकमजोरी माथी टिप्पणी गर्नु पर्ने आवश्यकता नरहेको बताए ।
‘यस पटकको बजेट सापेक्षित राम्रो हो, यो बजेट भाषण सकिने बित्तिकै टार्गेट समुह जून निजी क्षेत्र हो । निजी क्षेत्रले स्वागत गर्दै गरेको हामीले देखिरहेको अवस्थामा यसको कमिकमजोरको टिप्पणी थोरै भएकाले पनि समग्ररुपमा बजेटलाई राम्रो बजेट हो भन्ने बुझ्नुपर्छ,’ उनले भने ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...