CG Electronics
Ncell NPL
NIMB

दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमती

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि अनुमती दिएको छ ।

सिटीजन्स क्यापिटल लिमिटेडलाई सिटीजन्स सदाबहार योजना र एनआईसी एशिया क्यापिटललाई एनआईसी एशिया इक्विटी लिंक्ड इनभेष्टमेन्ट स्किम सञ्चालनका लागि बोर्डले अनुमती दिएको हो ।

सिटिजन्स क्यापिटल लिमिटेडलाई ५० करोड़ रुपैयाँ बराबरको ५ करोड़ इकाई जारी गर्न असार २ गते र एनआईसी एशिया क्यापिटललाई १ अर्ब रुपैयाँ बराबरको १० करोड़ इकाई जारी गर्न असार ३ गते बोर्डले अनुमति दिएको हो ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका इकाई जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो । यी दुबै योजना खुलामुखी प्रकृतिका रहनेछन् । बोर्डको स्वीकृति प्राप्त भएसँगे यी दुई योजनाको इकाई सार्वजनिक निष्कासनका आउनेछन् ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३ प्रतिशतसम्म छुट

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४४

  काठमाडौँ । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३...

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४२

  काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली...

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न सेवामा आकर्षक छुट

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३९

  काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको...

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३३

  काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई...

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु। १५,९९९

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु।...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:२५

काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल...