CG Electronics
Ncell NPL
NIMB

इनड्राइभको “राइड मोर, विन मोर” योजना – १० ईभी स्कुटर र ३० स्मार्टवाच जित्ने सुनौलो अवसर

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्रदायक प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि आकर्षक अफर “राइड मोर, विन मोर” योजना सार्वजनिक गरेको छ। साउन २७ गतेदेखि भदौ १४ गते (अगस्ट १२ देखि अगस्ट ३०, २०२५) सम्म सञ्चालन हुने यो योजनामा सहभागी भएर प्रयोगकर्ताले १० याडिया E8S Pro इलेक्ट्रिक स्कुटर र ३० अल्टिमा वाच सर्कल स्मार्टवाचमध्ये कुनै एक जित्ने मौका पाउनेछन्।

योजना अन्तर्गत इनड्राइभ एप प्रयोग गरी हरेक ३ वटा राइड पूरा गर्दा १ टिकट प्राप्त हुनेछ, जसमा कुनै सीमा रहने छैन। अर्थात्, जति धेरै राइड, त्यति नै धेरै जित्ने अवसर हुनेछ।

इनड्राइभ नेपालकी कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार, “राइड मोर, विन मोर” योजना प्रयोगकर्ताहरूले देखाएको विश्वासको लागि धन्यवाद स्वरूप ल्याइएको विशेष पहल हो। यो अभियानले नयाँ प्रयोगकर्तालाई पनि इनड्राइभको स्वतन्त्रता, निष्पक्षता र पारदर्शिताको अनुभव गर्न आमन्त्रण गर्दछ।

प्रतियोगिता सम्पन्न भएपछि लक्की ड्र मार्फत विजेताको नाम भदौ २० गते (सेप्टेम्बर ५, २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिनेछ।

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...