CG Electronics
IME Life
NIMB

पेट्रोल, हाइब्रिड र सीएनजी भेरिएन्टसहित आउँदैछ मारुती भिक्टोरिस

NIMB
Himalayan Bank

काठमाडौँ । मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित नयाँ एसयूभीको नाम सार्वजनिक गरेको छ। पहिला वाई–१७ कोडनेम दिइएको यो मोडललाई मारुती एस्कुडोको रूपमा चिनिँदै आएको भए पनि अब यसलाई आधिकारिक रूपमा “भिक्टोरिस” नाम दिइएको छ।

मारुती भिक्टोरिसलाई कम्पनीले आफ्नो एसयूभी लाइनअपमा ब्रेजा र ग्रान्ड भिटाराको बीचमा राख्ने तयारी गरेको छ। यो सुजुकीको ग्लोबल–सी प्लेटफर्ममा आधारित हुनेछ, जसले उत्पादन लागत घटाउने मात्र होइन, ग्रान्ड भिटारा र टोयोटा हाइराइडरमा पाइने सुविधा पनि प्रदान गर्नेछ।

४३४५ एमएम लम्बाईको भिक्टोरिसले हुन्डाई क्रेटा र किया सेल्टोससँग सीधा प्रतिस्पर्धा गर्नेछ। साथै आगामी २०२६ मा आउने किया सेल्टोस फेसलिफ्ट, स्कोडा कुशाक फेसलिफ्ट र फक्सवागन टाइगुन फेसलिफ्टलाई पनि चुनौती दिने अपेक्षा गरिएको छ।

यसमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध हुनेछ, जसले १०३ पीएस पावर र १३९ एनएम टर्क उत्पादन गर्नेछ। सो इन्जिन ५-स्पिड म्यानुअल र ६-स्पिड अटोमेटिक गियरबक्स विकल्पमा पाइनेछ। साथै १.५ लिटर स्ट्रङ हाइब्रिड पावरट्रेन पनि प्रस्ताव गरिनेछ, जसको संयुक्त पावर ११५.५ पीएस हुनेछ।

त्यस्तै, मारुतीले भिक्टोरिसको सीएनजी भेरिएन्ट पनि ल्याउने तयारी गरेको छ, जसले ८८ पीएस पावर दिनेछ।

नयाँ मारुती भिक्टोरिसको आधिकारिक लन्च आगामी सेप्टेम्बर ३, २०२५ मा हुने तय गरिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...