CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंक गहिरो दुःख व्यक्त, पोखरा लेकसाइड शाखा क्षतिग्रस्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हालैका विषम परिस्थितिमा घटेका विभिन्न दुःखद घटनाबाट जिउधन तथा सम्पत्तिमा भएको क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख व्यक्त गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

बैंकले विज्ञप्तिमा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति समेत दुःख प्रकट गरेको छ । साथै, हाल सुरु भएको सरकार गठन प्रक्रियाले चाँडै टुंगिएर मुलुकलाई सामान्य अवस्थामा ल्याई शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरेको छ ।

उक्त घटनामा बैंकको पोखरा लेकसाइड शाखा रहेको भवन पूर्णरुपमा क्षतिग्रस्त भएको र त्यहाँका सेवा नजिकैका शाखामार्फत लिन सकिने जनाएको छ । लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखाहरु भने पूर्णरुपमा सञ्चालनमा रहेका साथै सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षितरुपमा सञ्चालन भइरहेको बैंकले जानकारी दिएको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...