CG Electronics
IME Life
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ऋणात्मक, बीमाशुल्क संकलनमा वृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ, तर अधिकांश वित्तीय सूचकहरुमा वृद्धि देखिएको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म स्पेसल रिजर्भ २ अर्ब ५५ करोड, महाविपत्ती कोष २३ करोड ७६ लाख, र अन्य इक्विटी ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले कुल बीमाशुल्क १ अर्ब २६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ७७ करोड ८० लाख रुपैयाँको तुलनामा ६२ प्रतिशतले बढी हो। खुद बीमाशुल्क ६२ करोड ११ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनी २६ करोड ७३ लाख रुपैयाँ घाटामा रहेको छ, अघिल्लो वर्षको सोही अवधिमा घाटा ८ करोड ९५ लाख रुपैयाँ थियो। प्रतिसेयर आम्दानी ऋणात्मक ४० रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ४८ पैसा कायम भएको छ।

विश्लेषकहरूले नाफा ऋणात्मक भए पनि बीमाशुल्कमा आएको उल्लेखनीय वृद्धिलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन्।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...