CG Electronics
IME Life
Ncell NPL

मालती घले फरक अभिनयमा देखिदै (भिडियो सहित )

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


बिरेन्द्र ओली/ २० जेठ, काठमान्डौ-  आजकल गीत हरु बजार मा आउने क्रममा फरक फरक खालका गीत संगीत र भिडियो हरु अलि फरक आउने गरेका छन् र भिडियो मेकिङ्ग पनि अलि फरक तरिकाले गरेको देखिन्छ नेपालि गीत संगीत जति खस्कदै जादै छ तेती धेरै भिडियो हरु बजारमा आउदै छन् ।

रोसन सिंह र नानु घलेको स्वोर मा रहेको बुट्टे चोली नामक गीत बाजार मा एको छ रोसन सिंहले संगीत गरेको यो  गीत लाइ नानु घले ले सब्द कोरेकी छन् भने  रक्षा मुजिक ले बजार मा लिएको छ ।


फरक धारको भिडियो निर्माण गरेका छन् निर्देसक बिक्रम चौहान ले भने क्यामरामा साथ् दिएका छन् बासु बरालले साथै यो भिडियो लाइ अन्तिम रुप या सम्पादन गरेका छन् मिलन बिक ले  भिडियो निर्माण चाहि बि स्टार फिल्मसले गरेको निर्देसक बिक्रम चौहान ले जानकारी दिनु भयो ।

मालती घले र बिक्रम चौहान को  दमदार हट डान्स रहेको भाडियो कस्तो बनेको छ त हेरेर साथ् दिनु होला ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...