CG Electronics
IME Life
NIMB

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज नादेज्दा कपमा उज्वेकिस्तानको सामाना गर्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज उज्वेकिस्तानको सामाना गर्दैछ ।

पहिलो खेलमा किर्गिस्तान विरुद्ध ८-२ को फराकिलो जित निकालेको नेपालले प्रतियोगिताको दोस्रो खेलमा आज उज्वेकिस्तानको सामाना गर्न लागेको हो ।

आयोजक किर्गिस्थानसँगको जितले नेपाली महिला राष्ट्रिय टोलीको आत्मविश्वास आजको खेलमा झल्किने निश्चित छ ।

यस अघि काराकोलस्थित सेन्ट्रल स्टेडियममा हिजो भएको खेलमा आयोजक कीर्गिस्तानलाई आठ दुई गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको थियो ।

नेपालको जीतमा सावीत्रा भण्डारीले ४, अनिता बस्नेतले-२ कप्तान निरु थापा र दिपा राईले समान १-१ गोल गरे । पहिलो हाफमा ६-२ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्दै सान्दार जित निकालेको हो ।

जितसँगै नेपालले तीन अंकबाट प्रतियोगिताको सुरुवात गरेको छ । राउण्ड रोबिनको आधारमा जारी लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगितालाई नेपाली महिला टोलीको साग तयारीको रुपमा हेरिएको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...