CG Electronics
IME Life
NIMB

गायक भेसु इसान मगरले ल्याए “जब नजर ठोकिन्थ्यो” ( भिडियो सहित )

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बिरेन्द्र ओली/  काठमाण्डौँ –   गायक भेसु इसान मगरको स्वरमा रहेको जव नजर ठोकिन्थ्यो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसै गीत बाट मोडलिंगमा डेब्यु गर्दैछन् लामो समय देखी टोकीयो टि.भि. मा दृश्य सम्पादनको काम गर्दै आईरहेका प्रेम मगरले । म्युजिक भिडियोलाई निर्देशन तथा छायाकन गरेका छन निर्देशक तथा छायाकार रोसन कार्कीले गरेका छन ।

जब नजर ठोकिन्थ्यो मेरो सासै रोकिन्थ्यो।
थरथरी काम्थे शरिर अनि जिब्रो टोकिन्थ्यो।

बोलको गितमा स्वर भेसु इसान मगर छ भने , शब्द बीसु अतितको र संगीत रहेको छ मानसी किरणको । म्यजिक भिडियो नेपालको जस्तै बातावरण रहेको जापानको हाकोने लगायत टोकियोको बिभिन्न रमणिय स्थानहरुमा छांयाकन गरिएको हो । यसै गित बाट म्युजिक भिडियोमा प्रेम मगर र तानिया पुनले डेब्यु गरदैछन । गाउले परिबेषमा छायाकन गरिएको भिडियो मा प्रेम र तानियाको साथै राजन राई , बिक्रम लामा र संचारकर्मी कृष्णहरि खड्काको समेत अभिनय देख्न सकिन्छ ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...