CG Electronics
IME Life
NIMB

करिस्मालाई राम्री देखेर ‘दुर्बीन लाई लाई’ थाले शंकर बिसी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२७ असार , काठमाडौँ – मोडल करिस्मा ढाकाललाई निर्देशक समेत रहेका मोडल शंकर बिसीले दुर्बीन लगाएर हेरेका छन् । गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको यो बर्षको तीज गीतमा ‘दुर्बीन लाई लाई’ माथी बनेको भिडियोमा उनले सो हर्कत गरेका हुन् ।

 

भिडियोमा दमदार शैलीमा प्रेम अभिब्यक्त गरिएको छ । मायाले दुर्बीन लाई लाई हेर्नसक्ने गीत मार्फत ब्यक्त भएको भावना करिश्मा र शंकरले अभिनय मार्फत देखाएका छन् ।
करिब ९ मिनेट लामो गीतमा तीज पर्वका रोचक र चोटिला प्रसंगहरु समेत उठाइएको छ । गीतमा शब्द कृष्ण बाबुको रहेको छ भने संगीत गायक अधिकारीकै छ । म्युजिक भिडियो शंकर बिसीले नै निर्देशन गरेका हुन् ।

 

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...