CG Electronics
IME Life
NIMB

चुनावी माहोलमा आधारित गीत ( भिडियो सहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बिरेन्द्र ओली / १५ साउन, काठमाडौँ –  तीज गीत हरु बजार मा आउदै गर्दा फेरी अर्को कमेडी गीत बजारमा आएको छ स्थानीय चुनाब लाइ समेटेर बनेको यो गीत निकै मिठो बनेर आएको छ l चुनाबको माहोल लाइ समेटेर यो गीतको भिडियो निर्माण गरिएको छ । दिलिप रेग्मी र सुनिता सुनारको स्वर प्रविण खत्रीको सब्द र दिलिप रेग्मीको स्वर रहेको यो तीज गीत लाइ अक्सिजन मिडिया प्रा लि ले बजार प्रबर्धन गरेको छ, भने यो भिडियो लाइ अफिसियल युटुब च्यानल लेकबेसीका भाका बाट सार्बजनिक गरिएको छ ।

दिलिप रेग्मीको निर्देशन मनोज चौहानको क्यामरा अनि रबिन बिकको सम्पादनमा तयार भएको भिडियो लाइ फोरएस मिडिया ले दृश्य निर्माण गरेको छ भने गीत लाइ रमेश सेन्चुरीले एरेन्ज गरेका छन् ।

चर्चित हास्य कलाकर यादब देबकोटा (सरापे ) ,पुर्णिमा बि सी र भोज केसी को दमदार अभिनय रहेको भिडियो हेर्नुहोस

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...