CG Electronics
IME Life
NIMB

प्रभु इन्सुरेन्सको नाफा ८.५८% ले बढ्यो

NIMB
Himalayan Bank

 प्रभु इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ८.५८% ले धेरै हो ।
गत वर्ष यसले १४ करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खुद बिमा शुल्क पनि ९.७४% ले बढाएर ४३ करोड ४० लाख पुर्याएको छ । गत वर्ष यसले ३९ करोड ५४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले बिमा कोषको आकार पनि ५१ करोड ३० लाख रुपैयाँबाट ६५ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा २३ करोड रुपैयाँ छ ।
कम्पनीले १४ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । प्रभुले महाविपत्ति जगेडा कोषमा ९ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ रहेको छ ।
दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...