सेञ्चुरी बैंकले सबै कर्मचारीको कोरोना बीमा गराउने
Saturday May 23, 2020
वि.सं.२०७७ जेठ १० शनिवार ०९:१३

काठमाडौं –सेञ्चुरी कमर्सियल बैंकले सबै कर्मचारीहरुको कोभिड-१९ बीमा गराउने भएकाे छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सबै कर्मचारीहरुको बीमा गराउने निर्णय गरेको हो ।
बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको हो ।























