CG Electronics
IME Life
NIMB

क्वारेन्टिनमा कलाकारहरु

NIMB
Himalayan Bank

काठमाडौं – बिश्वब्यापीरुपमा फैलिएको कोभिड(१९महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिबर्तन आएको छ।यस कारण सारा संसार आफ्नै घर भित्र बस्न बाध्य भएको छ। यसरी जीवनशैलीमा आएको अप्रत्याशीत परिवर्तनले, हाम्रो मानसिक बोझ बढेको, हामी सबैले महसुस गरेकाछौं।

यसै सन्दर्भमा रहेर रोटराक्ट क्लब अफ पाटन साउथ ले भारत स्थीत रोटराक्ट क्लब अफ अम्बरनाथ, मुम्बई र रोटराक्ट क्लब अफ इस्ट कोस्टचेन्नई, संगको सहकार्यमा“आर्टिस्ट इन क्वारेन्टिन” नामक आर्ट फेस्टिवल आयोजनागर्दै छन्।

कोभिड(१९ महामारी र क्वारेन्टिन को बिषयलाई आफ्नो रेखाचित्र, स्केच, पेंटिंग र डिजिटल आर्टद्वारा कलात्मक दृष्टिकोण प्रदानगर्नहामी सम्पूर्ण कलाकारहरुलाई यस फेस्टिबलमा सहभागीहुनआमन्त्रणगर्दछौं।
प्रतियोगिताको निर्णय, हाम्रो निर्णायक मण्डलबाट नेपालका सम्मानीय कलाकार चिराग बांग्देल ज्यू र भारतका सम्मानिय कलाकार तन्हा पर्देशी ज्यूबाट हुनेछ। निर्णायक मण्डलद्वारा धोषणा गरीएको उत्कृष्ट कलाकृतीलाईनेपाल र भारतका प्रमुखपत्रपत्रिकाहरुमाप्रकाशन गरीनेछ।
कलाकारहरुले आफ्नो कलामा कोभिड(१९ महामारीले गर्दा जीवन शैली र आर्थिक गतिविधिमाआएको परिवर्तन, बन्दाबन्दिमा घटेका घटनाहरु र आइसोलेशन वार्डमा समय बिताई रहेका मानिसहरुको भावनालाई समेट्न सक्नेछन।
कलाकारहरुले असार २८, २०७७ ९जुलाई १४, २०२०० सम्म आफ्नो कलाकृति पठाई सक्नु पर्नेछ।
ईच्छुक कलाकारहरुले ब्यानरमा रहेको क्यु आर कोड प्रयोग गरि आफुलाई रेजिस्टर गर्नु पर्नेछर कृतिहरु त्रगबचबलतष्लभमबचतष्कतक२नmबष्।िअयmमा पठाउनु पर्नेछ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...