CG Electronics
IME Life
Ncell NPL

प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त भएको छ । बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयको अनुभाव रहेको छ । पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए । सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ्ग करियर शुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १ करोड ४८ लाख दाबी भुक्तानी

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२८

  काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भैरहवा शाखाले...

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित नयाँ परियोजना

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२५

  काठमाडौं, नेपाल — नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने...

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था थप मजबुत, बीमा व्यवसाय विस्तारसँगै आम्दानी र जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था थप मजबुत,...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:२५

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक...