CG Electronics
IME Life
NIMB

पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

NIMB
Himalayan Bank

काठमाडौं – पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सह सचिव एवं प्रवक्ता तामाङलाई विभागको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेको आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौडामा सरुवा भएसँगै मन्त्रालयले तामाङलाई सो जिम्मेवारी दिएको हो ।
यस अघि उन स्थानिय विकास मन्त्रालय अन्तरगत वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएर काम गरेका छन् बीचमा उनी काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुख चलाए । लामो समय महानगरपालिकाको कार्यकारी प्रमुख रहेका उनी त्यहाँबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा तानिएका थिए । पछि उनको सरुवा पर्यटन मन्त्रालयमा भयो ।त्यहाँ उनी प्रवक्ताको जिम्मेवारीमा थिए ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...