CG Electronics
IME Life
NIMB

रिलायबल नेपाल लाईफको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं – रिलायबल नेपाल लाईफको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार राजधानी काठमाडौको होटल मेरियटमा सम्पन्न भएको साधारणसभाबाट आईपिओ जारी गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको कम्पनीले जनाएको छ । कम्पनीको आर्थिक वर्ष २०७४।०७५ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन समेत पारित भएको सो कम्पनीले जनाएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष उदय नेपालीले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले १७ प्रकारका बीमा पोलिसीहरु बजारमा ल्याएको जानकारी दिँदै एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको बताउँदै हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेको बताए ।

सो कम्पनीले दोस्रो बार्षिक साधारणसभाबाट आईओपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेपनि तत्कालै आईपिओको लागि आवेदन दिन भने पाउने छैन । कम्पनीको आव २०७५।०७६को लेखा परिक्षण सम्पन्न भई तेस्रो बार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै आईपिओको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन योग्य हुनेछ । कम्पनीले २०७४ भदौं ३ गते कारोबार सुरु गरेको थियो ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...