CG Electronics
IME Life
NIMB

नेपाल शिक्षक महासंघका अध्यक्ष बावुराम थापा अवकाश भैसकेपछि पनि अध्यक्ष पद त्याग गरेका छैन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाल शिक्षक महासंघका अध्यक्ष बावुराम थापा अवकाश भैसकेपछि पनि अध्यक्ष पद त्याग गरेका छैन । पद लोलुपपन देखाएर अध्यक्ष मै टासिरहेर महासंघ भित्र विवाद उत्पन्न गराई रहेका छन। महासंघ भित्रको विवाद समाधान गर्न निम्न उपाय अपनाउन सकिन्छ ।
१० नेपाल शिक्षक महासङ्घका तात्कालिन अध्यक्ष आदरणीय वावुराम थापाको गत चैत्र मसान्तमा ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकास भएको तथ्य सत्य हो ।

२० तत् पश्चात उहाँ निवृत शिक्षक हुनु भयो। सङ्गै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सदस्य पनि रहनु भएन।
३० के पूर्व शिक्षकहरुले पेशागत सङ्गठको नेतृत्व गर्ने आवश्यकता हो त रु अरु योग्य शिक्षकहरु हुनुहुन्न र रु
४ ० नेपाल शिक्षक सङ्घले गोल्डेन ह्यण्डसेकवाट अवकास लिनु भएका सयौं शिक्षकहरुलाई उहाँहरु वाहाल रहेको शिक्षक सङ्घर महासङ्घको केन्द्र देखि स्थानिय तह सम्मका तात्कालिका सवै पदहरुवाट कार्यअधिकार नरहने गरि विदाई गरेको विषय अन्य घटक संस्थहरु रआम शिक्षकहरुले वुझ्न जरुरी छ ।

५० राष्ट्रिय परिषदको माईन्युटमा अध्यक्ष मण्डलको सर्वसम्मतिमा विधान संसोधन गर्ने भन्ने वाक्यांस उल्लेखित छ। त्यो वाक्यांसको हक सवै परिषद सदस्यसग रहेको छ। त्यसको वर्खिलाप गर्न अध्यक्ष मण्डलहरुको अधिकार हुदैन। जुन अहिलेको मुख्य विषय रहेकोछ।
६० नेपाल शिक्षक सङ्घ वावुराम थापाप्रति अनुदार होईन ,किनकि उसले आफ्नै सङ्गठनका उहाँ जस्ता सयौं साथीहरुलाई पेशा अन्त्य सगै कार्यअधिकार पनि अन्त्य गरिसकेको छ।
७०आदरणीय वावुराम थापा सरले वर्तमान अवस्थामा आफू पधासिन हुने गरि गर्नु भएका प्रयत्नहरुले उहाँले कमाएको अलङ्कारहरुको संरक्षण गर्न नसकेको अनुभुति भएको छ। उहाले उच्च नैतिकता देखाउनु नै श्रेष्ककर रहन्छ।
८० शिक्षकका घटक संस्थाका राष्ट्रिय नेताहरुको समस्या समाधान भन्दा पनि पक्षरविपक्षा उभिएर पक्षिकरणका विज्ञप्तिमा हस्ताक्षर गर्नु नेतृत्वको दुरदर्शिता नभएको देखिन्छ । घटक संस्थाले टिका लाएर दक्षिण स्वरुप पद सोपान गर्ने प्रणाली पनि महासंघको एउटा रोग हुन गएको छ।

९० सके सम्म केन्द्रिय घटक संस्थाका अध्यक्ष र महासचिवहरुको मिटिङ वसेर यसको अविलम्व समाधान खोज्नुहोस् ।नभए राष्ट्रिय परिषद भेला मार्फत टुङ्गो लाउने निर्णय गरियोस्।
१०० देशका विद्यालय शिक्षाका तमाम पेशागत समस्याहरु यथास्थितिमा रहनु र कोरोनावाट सृजित विद्यालय पठनपाठनका समस्याहरु अत्यन्त चिन्ताजनक अवस्थामा छ। ईतिहासको सघीन घडिमा देशभरका शिक्षकहरु मुख दर्शक मात्र भएका छन ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...