CG Electronics
IME Life
NIMB

यसरी झुक्याए अनमोलले

NIMB
Himalayan Bank
पोखरामा अनमोल इभ शीर्षकको कार्यक्रममा मुख्य आकर्षणका रूपमा अभिनेता अनमोल केसी आउने प्रचार गरिएको थियो । साढे दुई घण्टा ढिलो गरी साढे ४ बजे कार्यक्रम सुरु भयो, तर कार्यक्रममा अनमोल केसीले दर्शकले अपेक्षा गरे जस्तो पर्फमेन्स दिन चाहेनन् ।

उनी केबल चलचित्र छायाकंनका लागि मात्र त्यहाँ प्रस्तुत भए । उक्त कार्यक्रममा रेड क्यामेरा ट्रली सेटसहित दृश्य कैद गर्न व्यस्त थियो । झन्डै १५ मिनेट स्टेजमा देखिएका अनमोलको प्रस्तुति खिच्न जोनी जिप लगाएर क्यामेरामेन स्टेजमा उभिदा दर्शकले सो को मज्जा लिन सकेनन् ।

 

 वास्तवमा त्यहाँ ए मेरो हजुर–३ छायांकन गरिएको थियो, जसका लागि दिउँसोदेखि नै अनमोल केसीको तस्बिर अंकित प्लेकार्ड बोकेका केही मानिस तम्तयार थिए । ती प्लेकार्ड हातमा लिएका दर्शकको भीड खिच्न चलचित्र युनिट सफल त भयो, तर दर्शकहरूलाई आफू भरिया भएको कुरा भने पत्तो भएन ।
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...