CG Electronics
IME Life
NIMB

पहिलो पटक तिनवटा सहकारी एकीकरण प्रकृया सम्पन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कीर्तिपुर न.पा मा पहिलो पटक तिनवटा सहकारी एकिकरण गरिएको छ,  कीर्तिपुर न.पा .- ९ स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लि. , काठमाडौं  मा. न.पा. १७ को सोनित्य बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौं  मा. न.पा. १७ अनामनगर अवस्थित आदिवासि जनजाति महिला बचत तथा ऋण सहकारी संस्था लि. विच सुरु भएको एकीकरण प्रकृया  सम्पन्न भएको छ । वाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी  महाशाखाबाट २०७८/१/९ गते उक्त एकीकरण प्रकृया स्विकृत भएसगै एकीकरण प्रकृया सम्पन भएको हो ।

तिनै संस्था विच गठन भएको एकीकरण कार्यदलहरुका विच पटक पटक बसेको बैठक तथा छलफल एवं सम्पन्न तीन वटै संस्थाको पछिल्लो साधारण सभा तथा एकिकृत साधारण सभाबाट तीन संस्थाविच एकीकरण गर्ने निर्णय भएको थियो । वाग्मती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको हो ।

कीर्तिपुर न.पा. ९ नगाँउमा आफ्नै भवनमा सेवा प्रदान गर्दै आएको यस संस्थाले काठमाडौं-१७ खुसिबुँ ,काठमाडौ आदिबासी जनजाति महिला साकोस रहेको स्थानमा र चन्द्रागिरि न.पा मा आफ्नो सेवा केन्द्र सञ्चालन हुने र अन्य केही स्थानहरुमा पनि चाँडै नै शाखा बिस्तार हुने संस्थाका  प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जनले बताए ।

संस्थाको एकिकृत साधारण सभाबाट दिनेश दर्शनधारीको अध्यक्षतामा ७ सदस्यिय नयाँ संचालक समिति पनि गठन भएको छ ।जसमा  उपाध्यक्षमा  तारा तुलधर सचिवमा यशोदा राई कोषाध्यक्षमा जेनु महर्जन ,सदस्यमा शान्ति कुमारी राई ,दिपक नेपाली  र जेनिस महर्जन सर्वसम्मत निर्वाचित भएका थिए। त्यसै गरी सल्लाहकारमा रिता श्रेष्ठ, शिब श्रेष्ठ, बुध्दि बहादुर महर्जन ,नजरराम महर्जन, बुध्दि बहादुर माली, छवि लाल जोशी ,बछला दर्शनधारी , बुध्दि बहादुर महर्जन-२, नजराम महर्जन-२ मनोनित हुनु भयो।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...