CG Electronics
IME Life
NIMB

कोरोना भाइरसको महामारीमा रगतको अभाव हुन सक्ने कुरालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रक्तदान जिवनदान भन्ने आदर्श वाक्यलाई मनन गर्दै चाँगुनारायण नगरपालिका– २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड-१९ )को महामारीमा रगतको अभाव हुन सक्ने कुरालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष शिबहरी केसीले बताउनु भयो ।

चाँगुनारायण नगरपालिका– २ को असल छिमेकी टोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।

जनप्रतिनिहरु, क्लब, स्थानीय बासिन्दा तथा स्थानीय प्रहरीको कार्यक्रममा सहभागिता रहेको वरिष्ट समाजसेवी नवराज काफ्लेले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपसखाको अभियान अनरर्गत टोल टोलमा रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत सकलन भयो उक्त कार्यक्रममा नेपाल रेडक्रस दुवाकोट उपशाखाका सदस्य समेत रहनु भएका सोम प्रधानले जनाउनु भएको छ ।

दैनिक जसो सो कार्यक्रम गरि कोभिड-१९को महामारीमा रगतको अभाब भएर छट्पटाएका बिरामी मार्फत रगत तुरुन्तै उपलब्ध गराउने पनि सोहि कार्यक्रममा उनले जनाए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...