CG Electronics
IME Life
NIMB

अर्की रञ्जु उदाईन ललितपुरमा हेर्नुस को हुन उनि

NIMB
Himalayan Bank

२ जेठ, ललितपुर- काठमाडौँ महानगरपालिकामा २१ वर्षीय रञ्जुले मेयरका लागि मतगणनाका क्रममा अन्य ठुला दलका उम्मेदवारलाई टक्कर दिइरहेका बेला ललितपुरमा २४ वर्षीया रञ्जु तोलाङ्गीले विजयको झन्डा गाडेकी छन् ।

दलित समुदायबाट एमालेकी उम्मेदवार बनेकी रञ्जुले ललितपुर उपमहानगरपालिका वडा नं. ३ मा विजयको झन्डा गाडेकी हुन् । ललितपुर महानगर-३ को वडा सदस्यमा उनी दलित महिलातर्फ निर्विरोध भएकी हुन् ।

उनको वडामा अन्य दलित उम्मेदवार नपाइएपछि रञ्जुले जनप्रतिनिधिकारुपमा काम गर्ने मौका पाएकी हुन् । उनी विजयी भएको वडामा एमालेबाटै श्रीगोपाल महर्जन वडाध्यक्ष बनेका छन् । यहाँ जितेपछि एमालेका कार्यकर्ताहरुले रञ्जुसहित विजय र्‍याली पनि निकाले

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...