CG Electronics
IME Life
Ncell NPL

चाडपर्वमा एलजीको विषेश छुट योजना

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

चाडपर्वमा एलजीको विषेश छुट योजना

दशैं, तिहारलाई लक्षित गरि एलजीले विषेश योजना ल्याएको छ । यस योजनाअन्तर्गत प्रत्येक एलजीका सामानको खरिदमा ३६ प्रतिशतसम्म नगर छुट र र आकर्षक उपहार पाइनेछ ।

एलजीका ६५ इन्च/५५ इन्चका ओएलइटी र एसयुएच खरिदमा साउन्ड बारका साथै ५५ इन्च/ ४५ इन्चका युएचडीको खरिदमा अडिडयो सिस्टम, त्यसैगरि ४३ इन्च/४५ इन्चका स्मार्ट टीभीमा म्याजिक रिमोट र ४३ इन्च युएचडी र ४५ इन्चका स्मार्ट टिभीमा ब्ल्युटुथ स्पिकर र ३ हजार ६ सयसम्म नगद फिर्ता पाइनेछ ।

एलजीका प्रत्येक स्मार्ट तथा एलइडी टिभीमा २ वर्षको वारेन्टी रहेको छ । त्यसैगरि प्रत्येक एलजीका का म्युजिक सिस्टमको खरिदमा २५ प्रतिशत नगद फिर्ता अफर पनि रहेको छ ।

रेफ्रिजे्रटरको खरिदमा भ्याकुम क्लिनर तथा पिजा मेकर वा मिक्सर ग्राइन्डर लिन सकिन्छ । वासिङ मेशिनको खरिदमा एलजीको सुपर कुकर र ड्राई आइरन पनि ग्राहकले पाउनेछन् ।

माइक्रोओएभ ओभेन खरिद गर्दा कुकिङ किट र एसीको खरिदमा जडान सित्तैमा गरिदिने एलजीले जनाएको छ । प्रत्येक ओएलइडी, एसयुएचडी र युएचडी तथा स्मार्टमा फ्रि नेट टिभी लाइभ च्यानल रहेको छ । यो योजना नेपालभरी असोज ११ गते देखि सीमित अवधिको लागि लागू गरिएको एलजीले जनाएको छ ।

 

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...