CG Electronics
IME Life
NIMB

पर्सी बिहिबार कुलमान घिसिङ्गलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा यसरी गरिंदैछ नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 


काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजनीमा मागिएको छ ।

मंगलबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवा, ऊर्जामन्त्री पम्फा भुसाल र कार्यकारी निर्देशक शाक्य थिए । सोही बैठकमा उर्जामन्त्री भुसालले मौखिक रुपमा राजीनामा मागेको मन्त्रालय स्रोतले जानकारी दियो ।

“तपाईंको काम प्रभावकारी देखिएन । तपाईंले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्,” ऊर्जामन्त्रीले शाक्यलाई भनेको स्रोतले बतायो ।

शाक्यले भने तत्काल राजीनामा नगर्ने प्रतिक्रिया दिएका थिए । शाक्यको काम सन्तोषजनक नभएको भन्दै राजीनामा माग गरिएको थियो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले काम गर्न नसकेको भन्दै तत्कालै कुलमान घिसिङलाई नियुक्ति गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । श्रोतका अनुसार आगामी बिहिबार बस्ने क्याबिनेटले शाक्यलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई नियुक्त गर्दैछ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...