CG Electronics
IME Life
NIMB

तुलसीपुरबाट नेपालगञ्ज हिँडेको माइक्रो बस दुर्घटनामा ६ को मृत्यु

NIMB
Himalayan Bank

दाङ  : दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि छुटेको यात्रुबाहक माइक्रो बस(हायस) दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

शनिबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बा ५४ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ अगैया जंगलमा दुर्घटना भएको हो।

हायस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा मुत्यु भएको प्रहरीको भनाइ छ।

 

दुर्घटनामा मृत्यु हुनेमध्य तीन जनाको सनाखत भएको छ । सनाखत भएकामा गाडी चालक तुलसीपुर उपमहानगरपालिकाका बलिराम चौधरी,  यात्रु तुलसी रावत र बसन्ती चौधरी रहेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा घाइते भएका १८ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

हायसले अगैयाको जंगलमा बसलाई उछिन्न खोज्दा  लु १ ख ७७२९  नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...