CG Electronics
IME Life
NIMB

‘स’ डिभिजन लिगमा अमरसिंह क्लबका लागि मोजो बुटीकद्वारा जर्सी प्रायोजन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । भाद्र १० बाट जारी शहीद स्मारक सी डिभिजन लिग प्रतियोगितामा बिभिन्न क्लबहरुले सहभागिता जनाएका छन् ।

ुसीु डिभिजन लिगमा अमर सिंह क्लव कागेश्वरीले पनि सहाभागिता जनाएको छ । कागेश्वरी मनहरा(७ बाट आउँदो असोज १३ मा गोकर्णेश्वर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अमरसिंह क्लबका लागि काठमाडौंको पुरानो बानेश्वर हाइटमा रहेको मोजो बुटीक होटल एण्ड रेष्टुरेन्टले अमरसिंहका खेलाडि तथा अफिसियलका लागि जर्सी प्रायोजन गरेको छ ।

मेजो बुटीक होटलमा आयोजित कार्यक्रमा अमरसिंह क्लबका अध्यक्ष पुस्कर थापा र मेनेजर सरोजजंग थापालाई बुटीक होटलको लोगो सहितको जर्सी मोजो होटलका संचालक मनिष ढकालले हस्तान्तरण गरेका छन् ।

जर्सी बुझ्दै क्लबका पदाधिकारी थापाद्वयले नेपालको खेलक्षेत्रलाई पनि बिभिन्न माध्यमबाट अन्तराष्ट्रिय जगतसम्म पुर्याउन र खेलाडिलाई हौसला प्रदान गर्न यस्ता किसिमको सहयोग र प्रयासले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट प्रष्ट पारेका थिए ।

बिगतमा पनि मोजो बुटिकले समाजका सकारात्मक क्रियाकलापमा सहभागिता र सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्ता गतिविधिमा सहयोग गर्ने बुटीक हेटलका संचालक मनीष ढकालले बताए ।

सिमित खेलाडी सहित बर्षौं पहिला स्थापना भएको अमरसिंह क्लबले बिगतमा बर्षमा पनि धेरै प्रतियोगिताहरुमा सहभागिता जनाइसकेको छ ।

अमरसिंह र गोकर्णेश्वर क्लबको खेल सातदोवाटो खेल मैदानमा असोज १३ मा हुदैछ । शहीद स्मारक सी डिभिजन लिग अखिल नेपाल फुटबल सङ्घ ९एन्फा ०को आयोजनामा संचालन भैरहेको छ ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...