CG Electronics
IME Life
NIMB

नाराबाजी र अबरोधकै बीच आज यसरी पारित हुँदैछ बजेट, अल्झाउने नियम सबै निलम्बन गरिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मंगलबार पारित गरिने भएको छ। बजेटमाथिको छलफल गर्ने समय नभएकाले अधिकांस नियमहरु निलम्बन गरिने छ। बजेट साधारण बहुमतले पारित गर्न मिल्छ।

३० गतेभित्र संसदबाट पारित गरिसक्नुपर्ने बाध्यता छ। भदौ २५ गते संसदमा पेश गरिएको विधेयक सासंदबाट पास हुन अब थोरै मात्रै समय बाँकी छ।

अर्थमन्त्री शर्माले संसद विघटनपछि सुरु भएको संसद बैठकमा पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट विधेयक पेश गरेका थिए। यो ६० दिनभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यदि संसद पेश भएको ६० दिनभित्र पास नभए अनिवार्य निस्क्रिय हुने ब्यवस्था छ।

प्रतिनिधि सभा बैठक आज १ बजेको लागि बोलाइएको छ। नियमित प्रकृयाबाट जाँदा सरकारले सैद्धान्तिक छलफल, संशोधन र दफाबार छलफल गर्नुपर्ने हुन्छ। समय लाग्ने भएकाले नियम निलम्बन प्रकृयाबाट आज बजेट पारित गरिने छ।

विपक्षीहरुले संसद अबरुद्ध गरिरहेका छन्। अबरोधकै बीच बजेट पारित गर्ने सरकारी योजना छ। त्यसपछि बजेट राष्ट्रियसभामा जाने छ। आर्थिक बिधेयक प्रतिनिधिसभाले पारित गरेपनि पुग्छ। राष्ट्रिय सभाले पारित गरेन भने पनि फरक पर्दैन।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...