CG Electronics
IME Life
NIMB

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका बाबजूद विकास बैंकहरुले उल्लेख्य मात्रका ऋण लगानी गरेका हुन् । डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार गत साता (भदौ १९-२५ गते) मात्र विकास बैंकहरुले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो सोही अवधिमा संकलन गरेको निक्षेपको तुलनामा ४ गुणा बढी हो ।

गत सातामा विकास बैंकहरुले जम्मा ७३ करोड निक्षेप संकलन गरेका छन् । एक साताको अवधिमा १५ वटा विकास बैंकहरुले ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपेका हुन् । गत साता राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेप संकल ०.२४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ०.७९ प्रतिशतले बढाउन सफल भएका छन् । यसैगरी सोही अवधिमा क्षेत्रिय स्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले घटेको छ भने कर्जा ०.३८ प्रतिशतले बढेको छ ।

भदौ २५ गतेसम्म विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

डेभलपमेन्ट बैंकर एशोसिएसनका अनुसार हाल १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यहाँ १५ वटाको मात्रै तथ्यांक समावेश गरिएको छ । उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...