नेपाल पुनर्बीमाको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत
Thursday Sep 30, 2021
वि.सं.२०७८ असोज १४ बिहीवार १७:५४
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । बीमा समितिले आज आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन समेत स्वीकृत गरेको छ ।
कम्पनीले चुक्ता पूँजीको १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । लेखापरीक्षण प्रतिवदेन स्वीकृत भएको कारण साधारण सभाको मिति तय गर्ने भएको छ ।

























