CG Electronics
IME Life
NIMB

सेयर बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमााडौं ।आज पनि सेयर बजार वृधि भएको छ । कारोबार हप्ताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार हिजो भने बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६८.४७ अंकले बढेर २६८१।१० विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक १२।७२ अंकले ५०४.७३ विन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ परिसूचक २.५९ प्रतिशतले बढेको हो ।

हरियाली भएको बजारमा आज १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ४ सय ९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, बुधबार सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश स् प्रोग्रेशिभ फाइनान्सको १० प्रतिशतले बढेर ३ सय ९४ रुपैयाँ ९० पैसा पुगेको छ । ग्रिन डेभलपमेन्ट बैंकको १० प्रतिशतले बढेर ४ सय २ रुपैयाँ ६० पैसा पुगेको छ । सामुदयिक लघुवित्तको १० प्रतिशतले बढेर १ हजार ४ सय ५७ रुपैयाँ ५० पैसा पुगेको छ । वेष्ट फाइनान्सको १० प्रतिशतले बढेर ४ सय ३७ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यसैगरी, आज ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य पनि बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २ हजार २ सय ७८ रुपैयाँ १० पैसा पुगेको छ । नयाँ सारथी लघुवित्तको १० प्रतिशतले बढेर १ हजार ५ सय १३ रुपैयाँ ६० पैसा पुगेको छ । सबैको लघुवित्तको १० प्रतिशतले बढेर २ हजार ८४ रुपैयाँ ५० पैसा पुगेको छ । ग्रमिण लघुवित्तको १० प्रतिशतले बढेर १ हजार ३७ रुपैयाँ ३० पैसा पुगेको छ र मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर २ हजार १९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...