CG Electronics
IME Life
NIMB

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोशियसन परिसरमै दुई अधिवक्ताबीच हात हालहाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोशियसन परिसरमै दुई अधिवक्ताबीच हात हालहाल भएको छ । प्रधानन्ययाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको पक्षधर र बेञ्च बहिष्कारको विपक्षमा रहेका अधिवक्ताबीच हात हालहाल भएको हो ।

नेपाल बार एशोसियनको प्रांगणमा अधिवक्ता विराट न्यौपानेले अर्को अधिवक्ता भूमिनन्द चुडाललाई हात पात गरेका हुन । अधिवक्तालाई कुट्ने न्यौपाने काठमाडौं बारका सदस्य हुन भने झापट खाने चुडाल सर्वोच्च बारका ।
न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका, चुँडालले प्रधानन्यायधीश राणा पक्षधर ।

इजलाश रोकिदा सर्वसाधरणलाई सास्ती भएको बिषयमा मिडियासँग अन्तरवार्ता दिइरहेको अबस्थामा चुडालमाथि हातपात भएको र आफू न्यौपानेविरुद्ध कानुनी प्रक्रियामा जाने चुडालको भनाई छ । पिट्ने र पिटाई खाने दुवै अधिवक्ता नेपाली कांग्रेस निकटको भातृसंगठन डेमोक्रेटिक लयर्स एसोसिएसन आबद्ध हुन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...