CG Electronics
IME Life
NIMB

वडा पार्टी कार्यालय उद्घाटन गर्न धनकुटा पुगे रक्षामन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रक्षामन्त्री डा. मिनेन्द्र रिजाल वडा पार्टी कार्यालयको उद्घाटन गर्न धनकुटा आएका छन् । छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ कोकार्यालय उद्घाटनका क्रममा उनले कम्युनिष्टले सरकार चलाउन नसकेका कारणले कांग्रेसले सरकारको नेतृत्व लिनु परेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री रिजालले कांग्रेसको आगामी महाधिवेशन सकेसम्म सहमतिमै हुनु पर्ने बताए । तर सहमति नभए प्रतिष्पर्धाबाट चुनिएका नयाँ नेतृत्वले संगठनलाई पुनउर्जा गर्ने बताए । मन्त्री रिजालले पार्टीको महाधिवेशन स्वस्थ नहोला कि भनेर देशभर चिन्ता रहेको जनाए । उनले यो महाधिवेशनमा रुखको पुराना पात झरेर नयाँ पात पलाउनु पर्ने पनि बताए । करिब पाँच मिनेट सम्बोधन गरेका रिजालले सबैलाई दसैं तिहारको शुभकामना दिए ।

कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार रहेको भए पनि कम्युनिष्टहरूले देश हाक्न नजानेपछि सरकारमा जानुपरेको प्रष्टाए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...