आइतबार राजधानी काठमाडौ उपत्यकामा सार्वजनिक विदा
Saturday Dec 18, 2021
वि.सं.२०७८ पुस ३ शनिवार १२:३९
काठमाडौं । आगामी आइतबार राजधानी काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ ।
गृहमन्त्रालयका अनुसार हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उद्यौली पर्व, योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा आगामी पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएको हो । राजधानी बाहिर सो पर्व मनाउने जातिहरुले कार्यालयमा विदा पाउनछन् ।























