CG Electronics
IME Life
NIMB

आइसीएफसी फाइनान्सको सभाले पारित गर्यो १४ प्रतिशत लाभांश

NIMB
Himalayan Bank

 

काठमाडौं । आइसीएफसी फाइनान्सको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । पुस ५ गते सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, सेयरधनीले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

संस्थाको उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा भएको थियो । सभाले आर्थिक वर्ष २०७८र७९ को लागि बाह्य लेखापरीक्षक एस।ए।आर।एसोसिएट्सलाई नियुक्त गरेको छ ।

एक अर्ब २ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता एक अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ । फाइनान्सले हाल २० वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १९ वटा एटिएम मार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको छ ।

साथै, संस्थाले चालु आर्थिक वर्षसम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र १३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...