Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

यो वर्ष भ्यालेन्टाइन डे को लागि १ करोड रुपैयाँ बढीको २ लाख गुलाफ फूल नेपाल भित्रियो

यो वर्ष भ्यालेन्टाइन डे को लागि १ करोड रुपैयाँ बढीको २ लाख गुलाफ फूल आयात हुने भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब २ लाख ३० हजार गुलाफको फूल आयात हुने क्रममा रहेको छ ।

प्रेमको प्रतिक मानिने गुलाफ अन्य समयभन्दा भ्यालेन्टाइन डे को लागि विशेष मानिन्छ । नेपाली बजारमा विक्री हुने २ लाख बढी स्टिम गुलाफ मध्ये भारतबाट ९० प्रतिशत आयात गरिन्छ भने नेपालमा जम्मा १० प्रतिशत गुलाफ उत्पादन हुने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

आयातित गुलाफ मध्ये ६० प्रतिशत उपत्यकामा र बाँकी ४० प्रतिशत उपत्यका बाहिर खपत हुने एसोसिएसनको भनाइ छ । गत वर्ष १ लाख ८० हजार स्टिम गुलाफको कारोबार भएको एसोसिएशनले बताए पनि गत वर्षको तुलनामा यो वर्ष गुलाफको माग बढ्ने अनुमान गरिएको छ ।

यो वर्ष गुणस्तर हेरेर प्रति पिस गुलाफको (खुद्रा)मूल्य ८० देखि १०० रुपैयाँसम्म पर्ने तामाङ्को भनाइ छ । हप्ता दिन सम्म मनाइने भ्यालेनटाइन डे आजबाट सुुरु भएता पनि मुख्यगरी फ्रेबुअरी १४ लाई विशेष दिन मानिन्छ । आजको लागि मागको २५ प्रतिशत मात्र गुलाफ आयात भएको बताइएको छ । भ्यालेन्टाइन डे मा विशेष त रातो गुलाफ मन पराइन्छ ।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...