CG Electronics
IME Life
NIMB

केन्द्रीय तथ्याङ्क विभागले माग्यो करारमा ६३०३ जना कर्मचारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले करार पदका लागि कर्मचारी माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ६ हजार ३०३ जना कर्मचारी करारमा नियुक्ती गर्ने गरी माग गरेको हो ।

विभागले २ महिना करार अवधिका लागि सुपरिवेक्षकमा १ हजार २८० जना मासिक ३० हजार २०० रुपैयाँ र गणकमा ५ हजार २३ जना मासिक २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकि कर्मचारी माग गरेको छ । विभागले शूरु हुन लागेको कृषि गणना–२०७८ का लागि तथ्यांक संकलन गर्नुपर्ने भएकाले सुपरिवेक्षक र गणक पदमा कर्मचारी आव्हान गरेको हो ।

सुपरिवेक्षकका लागि शैक्षिक योग्यता लागि मान्यता प्राप्त संस्थाबाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्रतह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै, कृषि विज्ञान वा तथ्याक विषय लिई अध्ययन गरेको, राष्ट्रिय स्तरका गणनामा कार्य अनुभव भएको तथा सम्वन्धित स्थानीय निकायमा बसोबास गरेकोलाई विशेष प्रथामिकता दिने विभागले जनाएको छ ।

योग्यता पुगेका ईच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र अर्थात् आगामी चैत्र ७ गतेभित्र विभागको अनलाईन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिनुपर्ने छ ।

 

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...