CG Electronics
IME Life
NIMB

नेप्सेले आज लय समात्यो, कति भयो कारोबार ?

NIMB
Himalayan Bank

 

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत साता ११७ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमा दोहोरो अंकले लयमा फर्केको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । गत साता औसतमा दैनिक सवा १ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज पनि सोही हाराहारीम कारोबार भएको छ ।

 

आइतबार नेप्से १७।९१ अंकले बढेर २२५६।५४ विन्दुमा पुगेको छ । यसदिन २३३ कम्पनीको १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँ बराबरको ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ र माइक्रोफाइनान्स बाहेक बाँकी सबै ११ समूहको परिसूचक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३।३५ प्रतिशतले बढेको छ । त्यस्तै, होटल त्यस्तै, होटल, विकास बैंक र हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज करोबारमा आएको २३३ कम्पनीमध्ये जम्मा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको साढे ४ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, घलेम्दी हाइड्रोपावर ८।८२, माउन्टेन इनर्जी ८।६६, हिमालयन ऊर्जा ७।५८, श्री इन्भेष्टमेन्ट ७।०८, साहस ऊर्जा ६।५१, ज्योति लाइफ, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रोपावर, आँखुखोला, खानीखोला र सिनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।
ध्चष्तभ तय क्बचख्भलमचब ल्ष्चबगीब

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...